राधाकृष्ण रथयात्रा आज, ५ लाख भक्तजन विराटनगरमा भेला हुने अपेक्षा
विराटनगर : विराटनगरमा आज ५९ औँ राधाकृष्ण रथयात्रा हुँदैछ । धार्मिक उत्सवका रूपमा विशेष महत्व राख्ने रथयात्रामा नेपालका विभिन्न स्थानसँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत गरी करिब पाँच लाख भक्तजन सहभागी हुने आयोजकको अपेक्षा छ ।राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुनेछ । भक्तजनको ठूलो सहभागितालाई ध्यानमा राख्दै आयोजकले व्यवस्थापनदेखि सुरक्षासम्मका तयारी पूरा गरिएको जनाएको छ । यसपटकको रथया
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







